Rule 4
५ स्पष्टीकरण पेश गर्ने मौका दिनुपर्ने
ः (१) नियम ४.३ बमोजिम सफाई पेश गर्न
दिइएको म्यादभित्र सफाई पेश नगरेमा वा पेश हुन आएको सफाई सन्तोषजनक नभएमा
त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट किन नहटाउने भनी निजलाई त्यस समबन्धमा
स्पष्टीकरण पेश गर्न कम्तीमा पन्ध्र दिनको म्याद दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्पष्टीकरण पेश गर्ने मौका दिएकोमा सम्बन्धित
फार्मेसी व्यवसायीले पनि म्यादभित्रै स्पष्टीकरण पेश गर्नुपर्नेछ ।
४.६